Live on
Your Voice, Your Power
काठमाडौं - अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या साढे ४८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४७ हजार ५५२ जनामा संक्रमण पुष्टि हुँदा संक्रमित संख्या ४८ लाख ६० हजार ५८० पुगेको छ । मंगलबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ५३४ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १…