Live on
Your Voice, Your Power
काठमाडौं- अमेरिकामा चिनियाँ राष्ट्रपति सी जिन्पिङकी छोरी सी मिङजीलाई देश निकाला गर्नुपर्ने आवाज प्रखर बन्दै गएको छ । अमेरिकी दक्षिणपन्थी अभियन्ता लउरा लुमरले सी जिन्पिङकी छोरीलाई देश निकाला गर्न माग गरेकी हुन् । सी जिन्पिङकी छोरीले अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा अध्ययन गरेकी थिइन् । अमेरिकी सञ्चार माध्यमले जनाएअनुसार उनले सन् २०१४ मा हार्वर्डबाट मनोविज्ञान विषयमा स्नातक…