अमेरिका / क्यानडा Archives | Page 122 of 169 | Khabarhub Khabarhub

अमेरिकामा कोरोना संक्रमितको संख्या १९ लाख नाघ्यो

काठमाडौं - ५ महिनादेखि जारी कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ९ हजार १२७ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ६८ जनाको मृत्यु भएको छ । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार २८८ जनामा संक्रमण पुष्टि भएको छ…