अमेरिका / क्यानडा Archives | Page 137 of 166 | Khabarhub Khabarhub

अमेरिकी डाक्टर गाब्रिन : जसले क्यान्सरलाई जीते तर कोरोनासँग हारे

काठमाडौं - अमेरिकाको न्यूजर्सी राज्यका एक चिकित्सक फ्र्याङ्क गाब्रिनको कोरोना भाइरसका कारण मृत्यु भएको छ । इस्ट अरेन्ज जनरल हस्पिटलको आकस्मिक कक्षमा कार्यरत डा. गाब्रिनको कोरोना भाइरसको संक्रमणले मंगबार मृत्यु भएको हो । न्युयोर्क सिटीमा बस्दै आएका डा. गाब्रिनले ९ महिनाअघि इस्ट अरेन्ज हस्पिटलमा काम गर्न थालेका थिए । क्यान्सका रोगी उनी दुई पटकसम्म सिकिस्त…