अमेरिका / क्यानडा Archives | Page 139 of 175 | Khabarhub Khabarhub

अधिकांश मानिस कोरोना भाइरसको शिकार बन्नुको पछाडि अध्ययनको निष्कर्ष यस्तो छ

एजेन्सी- हाल विश्व कोरोना भाइरस महामारीको चपेटामा छ । कोरोना रोकथामका लागि जनचेतनामूलक सन्देश जारी गरिएका छन् । रोकथामका विविध विधि अपनाइएका छन्, तर पनि संक्रमितको संख्या दिनहुँ बढ्दो छ । मानिसहरु कोरोना भाइरसको शिकार बन्नुका धेरै कारणहरु छन् जसमध्ये एउटा प्रमुख कारण भनेको हामी आफैले अपनाएको असावधानी हो । जुन हामीले थाहा नपाएरै भाइरसको…