Live on
Your Voice, Your Power
काठमाडौं– शुक्रबार सबेरै इजरायलले इरानी भूमिलाई लक्षित गरी सैन्य कारवाही गरेको छ । इजरायलले इरानको सैन्य एवम् आणविक पूर्वाधारलाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ । इजरायली आक्रमणमा इरानका वरिष्ठ सैन्य अधिकारीसहित आणविक वैज्ञानिक पनि मारिएका छन् । इरानले आक्रमणको बदला लिने चेतवानी दिएको छ । अहिले अमेरिकाले इरानसँग नयाँ आणविक सम्झौता गर्न वार्ता गरिरहेको…