Live on
Your Voice, Your Power
वाशिंटन - अमेरिकी बिलिनियर एलन मस्कले डिपार्टमेन्ट फर गभर्मेन्ट इफिसेन्सी (डोग)मा ध्यान दिइरहेको समयमा उनको कम्पनीको नाफा घटेपछि पुरानै कार्य तालिकामा फर्कन दबाब परेको छ। उनी डोगको काममा कम व्यस्त हुँदै विस्तारै टेस्लामा नै ध्यान दिन थालेका छन्। मस्कले राजनीति र ट्रम्प प्रशासनमा चासो दिन थालेपछि गत वर्षको तुलनामा पहिलो तीन महिनाको कारोबार २० प्रतिशतले…