Live on
Your Voice, Your Power
काठमाडौं - कोरोना भाइरसको संक्रमण अमेरिकाका सबै राज्यमा फैलिएको छ । समाचार संस्था सीएननका अनुसार कोरोना भाइरसको संक्रमण सबै ५० राज्यमा देखिएको छ भने १ सय ११ जनाको मृत्यु भएको छ । वेष्ट भर्जिनियामा मंगलबार एक व्यक्तिमा संक्रमण पुष्टि भएपछि अमेरिकाका सबै राज्यमा कोरोनाको संक्रमण फैलिएको हो । अमेरिकामा अहिलेसम्म झण्डै ६ हजार ४८६ जनामा…