अमेरिका / क्यानडा « Khabarhub

सिनेटमा ट्रम्पविरुद्धको महाभियोग प्रक्रिया औपचारिक रूपमा शुरू

अमेरिका- अमेरिकी संसद्‌को माथिल्लो सदन सिनेटमा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगसम्बन्धी प्रक्रिया औपचारिक रूपमा शुरू भएको छ। ट्रम्प विरुद्धका आरोपहरू सिनेटमा पढेर सुनाइएको छ भने सुनुवाइ प्रक्रियामा सहभागी हुने सबै सय जना सिनेटरहरूलाई शपथ दिलाइएको छ। प्रमुख अभियोजनकर्ता एड्म स्किफले अहिलेसम्म कुनै पनि राष्ट्रपतिले महाभियोगसम्बन्धी छानबिनलाई प्रक्रियागत रूपमा अवरोध पुर्‍याउन नभनेको बताए। ट्रम्पमाथि आफ्ना राजनीतिक प्रतिद्वन्द्वी…