Live on
Your Voice, Your Power
एजेन्सी– क्यालिफोर्नियाका जङ्गलमा सल्किएका आगो नियन्त्रण गर्ने प्रयास गर्दै गर्दा दशौँ लाख मानिसहरू बिजुली आपूर्तिबाट वञ्चित हुनसक्ने चेतावनी अग्नि नियन्त्रकहरूले दिएका छन् । "ठूलो हावाहुरी" आउने पूर्वानुमानबीच प्यासिफिक ग्यास एन्ड इलेक्ट्रिकले क्यालिफोर्निया राज्यका ३६ वटा काउन्टीहरूमा विद्युत आपूर्ति बन्द गर्ने स्थिति आउन सक्ने बताएको छ। त्यो हावाहुरीले विद्युतीय पूर्वाधारमा क्षति पुर्याउँन सक्ने र नयाँ स्थानमा…