अमेरिका / क्यानडा « Khabarhub

अमेरिकी राष्ट्रपतीय निर्वाचन : आयोवा ककसमा मेयर पिट बुटेजेज विजयी

डे मोइन– आसन्न अमेरिकी राष्ट्रपतीय निर्वाचन अन्तर्गत डेमोक्र्याटिक पार्टीको उम्मेद्वार मनोनयन गर्नका लागि अमेरिकाका प्रत्येक राज्यमा आयोजना हुने ‘ककस’ तथा ‘प्राइमेरी’ अन्तर्गत आयोवा राज्यमा भएको पहिलो ककसमा इण्डियाना राज्यको साउथ बेण्ड शहरका मेयर पिट बुटेजेज विजयी भएका छन् । अत्यन्त विवादास्पद बनेको आयोवा ककसमा उनले भर्मन्ट राज्यका सिनेटर बर्नी स्याण्डर्सलाई झिनो अन्तरले पराजित गरेका हुन्…