Live on
Your Voice, Your Power
अष्ट्रेलियामा आप्रवासनको आशमा दक्षिण प्रशान्त मुलुक नउरुको बन्दीगृहमा रहेका अन्तिम ४ बालबालिकालाई अमेरिका पठाइने भएको छ । अमेरिका र अष्ट्रेलियाबीच भएको आप्रवासनसम्बन्धी सम्झौता अनुसार नउरुको बन्दीगृहमा रहेका अन्तिम ४ बालबालिकालाई अमेरिका पठाउन लागिएको हो । गत अगष्टमा मात्रै त्यहाँ १ सय ४ बालबालिका थुनामा रहेका थिए । अमेरिका पठाइन लागेका ४ बालबालिका उक्त जेलमा रहेका…