Live on
Your Voice, Your Power
सान एन्टोनियो– अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोमा आइतबार राति भएको एक गोलीकाण्डमा २ व्यक्ति मारिनुका साथै अन्य ५ जना घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ । सान एन्टोनियोका प्रहरी प्रमुख विलियम म्याकमानुसले सञ्चार माध्यमलाई बताएअनुसार विभिन्न व्यक्तिहरूको समूहबीच भएको झगडामा १ जना व्यक्तिले बन्दुक निकालेर गोली हान्न शुरु गरेका थिए । विवाद शुरु भएपछि…