अमेरिका / क्यानडा « Khabarhub

इरानका केही भाग ध्वस्त पार्ने ट्रम्पको चेतावनी

वाशिंटन डिसी– इरानी राष्ट्रपति हसन रौहानीले अमेरिकाको ट्रम्प प्रशासन मानसिक रुपमा अस्थीर रहेको टिप्पणी गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको केही भाग सखाप पार्ने चेतावनी दिएका छन् । राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै इरानले कुनै पनि अमेरिकी निशानामा आक्रमण गरेमा त्यसले विशाल अमेरिकी शक्तिले प्रतिक्रिया दिइने बताएका छन् । यसको अर्थ इरानका केही भागलाई नष्ट पारिने…