अमेरिका / क्यानडा « Khabarhub

शर्तविना इरानसँग छलफल गर्न अमेरिका तयारः पम्पेओ

बेलिन्जोना– इरानसँग ‘कुनै पूर्वशर्त विना कुराकानी गर्न’ वासिङ्टन तयार रहेको आइतबार अमेरिकाले बताएको छ। अमेरिकाले इरानका ‘गलत गतिविधि’लाई नियन्त्रण गर्न आवश्यक कदम चाल्ने कुरामा पनि इरानका अमेरिकी विदेशमन्त्री माइक पम्पेओले जोड दिएका छन् । अमेरिकी विदेशमन्त्री पम्पेओले स्वीट्जरल्याण्डका विदेश मन्त्री इग्नाजिओ कासिससँगको संयुक्त पत्रकार सम्मेलनमा भनेका छन्, “हामी ‘कुनै पूर्व शर्तविना’ इरानसँग कुराकानी गर्न तयार…