अमेरिका / क्यानडा « Khabarhub

अमेरिकी थुनामा आप्रवासी बालकको मृत्यु

वासिङ्टन– अमेरिकाको टेक्सासस्थित थुनामा रहेका ग्वाटेमालाका १६ वर्षीय एक बालकको मृत्यु भएको छ । नाम नखुलाइएका ती बालकको रियो ग्रान्डे भ्याली सेक्टरको वेस्लाको स्टेशनमा मृत्यु भएको हो। ती बालकको मृत्यु हुनुको कारण भने खुलेको छैन । गत डिसेम्बरयता अमेरिकी थुनामा मृत्यु हुने यी पाँचौं आप्रबासी बालक हुन् । अमेरिकी भन्सार तथा सीमा सुरक्षाका अनुसार टेक्सासको…