अमेरिका / क्यानडा Archives | Page 22 of 175 | Khabarhub Khabarhub

आयातमा २५ प्रतिशतसम्म कर बढाउने ट्रम्पको निर्णयले शेयर मार्केट प्रभावित

वाशिङ्टन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा लगाउने २५ प्रतिशत करको नियम मंगलबारदेखि कार्यान्वयनमा आउने छ। यसैगरी चीनमाथि लगाइएको १० प्रतिशत अतिरिक्त करको निर्णय पनि मंगलबारदेखि लागू हुँदैछ। यसै कारण अमेरिकाको शेयर मार्केट ओरालो लागेको छ। अमेरिकामा बढेको अवैध आप्रवासी प्रवेशमा यी तीन देशको भूमिका भएको आरोपसहित करको निर्णय भएको…