Live on
Your Voice, Your Power
सन् १९८० को अन्त्यमा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र मिखायल गोर्खाचोभ बीचको समझदारीलाई शान्तिको नयाँ अध्यायको रूपमा लिइएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कङ्ग्रेसको दुवै संसद्लाई आफू शान्तिको पर्यायको रूपमा प्रस्तुत गरेका छन्। ट्रम्पले यसो भनिरहे पनि डेमोक्र्याट सहमत छैनन्। ट्रम्पले आफ्नो विचार संसदमा राखेपछि डेमोक्र्याटको तर्फबाट यसको प्रतिकार गर्ने जिम्मेवारी एलिसा स्लोटकिनले लिएकी…