Live on
Your Voice, Your Power
बिहीबार टेक्सासबाट लन्च गरिएको केही बेरमै अर्बपति व्यापारी एवम् अमेरिकामा ट्रम्प प्रशासनका सदस्यद एलन मस्कको कम्पनी स्पेसएक्सको एक रकेटमा विस्फोट भएको छ। अन्तरिक्षमा पठाइएको उक्त रकेट विस्फोट भएपछि अमेरिकामा कयौँ विमानस्थलमा हवाई उडान नै रद्द गर्नुपरेको छ। उक्त अन्तरिक्ष यानका भग्नवाशेषलाई लिएर अमेरिकी प्रशासनले चेतावनी जारी गरेपछि एयरपोर्ट बन्द गरिएको थियो । स्पेसएक्सले चालक दलका…