अमेरिका / क्यानडा Archives | Page 41 of 175 | Khabarhub Khabarhub

इलोन मस्कले ट्विटर किने, प्रमुख कार्यकारी पराग अग्रवाल बर्खास्त

काठमाडौँ– विश्वका सबैभन्दा धनाढ्य एवम् टेस्ला कम्पनीका मालिक इलोन मस्कले ट्विटर खरिद प्रक्रिया पूरा गरेका छन् । उनले ४४ अर्ब डलरमा सामाजिक सञ्जाल खरिद गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उनले ट्विट गर्दै ‘चरी स्वतन्त्र भयो’ भनेर उल्लेख गरेका छन् । ट्विटर खरिद गरेलगत्तै उनले पराग अग्रवालसहित ट्विटरका वरिष्ठ अधिकारीहरुलाई बर्खास्त गरेको बताइएको छ ।…