अमेरिका / क्यानडा « Khabarhub

अन्तर्राष्ट्रिय विद्यार्थीलाई सजिलो हुने अमेरिकाको नयाँ नीतिको स्टडी ग्रुपद्वारा स्वागत

काठमाडौँ– अध्ययन पूरा गरेपछि अमेरिकामा विज्ञान, प्रविधि, इन्जिनियरिङ् र गणित (STEM) विषयहरूमा करियर बनाउने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सजिलो हुने गरी बिडेन–ह्यारिस प्रशासनले हालै घोषणा गरेको नयाँ कार्यहरूलाई स्टडी ग्रुप स्वागत गरेको छ । अध्ययन पश्चात अमेरिकामा आफ्नो करियर निर्माण गर्न चाहने मेधावी अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि बिडेन–ह्यारिस प्रशासनले भर्खरै आफ्नो केही योजनाहरु घोषणा गरेको छ, जसले विद्यार्थीको…