Live on
Your Voice, Your Power
वासिङ्टन– अमेरिकाको न्यू योर्क र न्यू जर्सी राज्यमा भिषण वर्षा र ‘आइडा’ आँधीका कारण कम्तीमा ९ जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ। न्यू योर्कको प्रहरी विभागका प्रवक्ताले मध्यराति एक वृद्ध मृत अवस्थामा फेला परेको जनाएका छन् । न्यू जर्सीको पासाइक सहरका नगर प्रमुख हेक्टर लोराले बिहीबार न्यू योर्कमा ८ जनाको र न्यू जर्सीमा…