अमेरिका / क्यानडा « Khabarhub

मेक्सिकोमा दुई चिनियाँ खोप प्रयोगको स्वीकृति

एजेन्सी- मेक्सिकोको औषधि व्यवस्थापन सम्बन्धी नियामक निकायले कोभिड–१९ विरुद्ध चीनमा विकास गरिएका दुई खोपलाई स्वीकृति प्रदान गरेको छ । मेक्सिकोका स्वास्थ्य अधिकारीहरुका अनुसार स्वीकृत गरिएका खोपहरुमा क्यानसिनो बायोलजिक्स र सिनोभ्याक कम्पनीले विकास गरेको कोरोनाभ्याक रहेका रहेका छन् । कोरोना भाइरस संक्रमणले जनजीवन तहसनहस भइरहेकाले खोप स्वीकृतको विकल्प नरहेको स्वास्थ्य उपमन्त्री ह्युगो लोपेज–ग्याटेलले बताए । महामारी…