Live on
Your Voice, Your Power
काठमाडौँ- कोरोना भाइरसको महामारी लगायतको कारण डीभी चिठ्ठाको भिसा दिन रोकिएकाहरूले अब भने धेरै समय प्रतिक्षा गर्न नपर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश आदेश नथपिएको खण्डमा डीभी चिठ्ठा परेकाहरूले जनवरीमा भिसा पाउन सक्नेछन् । तर, त्यसका लागि दूतावास खुल्न जरुरी छ । अमेरिकामा हुने डिभी विजेता नेपालीहरुले भने स्टाटस एड्जस्ट गर्न…