अमेरिका / क्यानडा « Khabarhub

अमेरिकी कम्पनी ‘मोडेर्ना’को कोरोना खोप करीब ९५ प्रतिशत प्रभावकारी

 काठमाडौं – अमेरिकी कम्पनी मोडेर्नाको कोरोनाविरूद्धको खोप करिब ९५ प्रतिशत प्रभावकारी भएको बताइएको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै प्रारम्भिक तथ्यांकका आधारमा आफ्नो खोप ९४.५ प्रतिशत प्रभावकारी भएको बताएको हो । यसअघि जर्मनीको कम्पनी बायोएनटेक र फाइजरले बनाएको खोप ९० प्रतिशत प्रभावकारी भएको बताइएको थियो । उक्त  खोप सन् २०२१ सम्म सबैका लागि उपलब्ध…