Live on
Your Voice, Your Power
होनियारा- प्रशान्त महासागरमा अवस्थित टापु राष्ट्र सोलोमन आइल्याण्डमा चीनको प्रभाव बढ्दै गएको पाइएको छ । आफ्नो मुलुकमा चिनियाँ प्रभाव बढिरहेको भन्दै सोलोमन आइल्याण्डको संसादको परराष्ट्र सम्बन्ध समितिका अध्यक्ष पिटर केनिलोरेआ जुनियरले चिन्ता व्यक्त गरेका हुन् । सन् २०१९ मा मनासा सोगाभारेको नयाँ सरकार बनेयता चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो मुलुकमा प्रभाव विस्तार गरिरहेको उनको भनाइ छ…