अस्ट्रेलिया / ओसिनिया « Khabarhub

अष्ट्रेलियाका दैनिक पत्रिकाले पहिलो पृष्ठमा किन पोते कालो ?

काठमाडौँ- अष्ट्रेलियाका सबैजसो ठूला दैनिक पत्रिकाहरुले आफ्नो पहिलो पेज ‘कालो’ पोतेका छन्। सोमबार प्रकाशित सबैजसो पत्रिकाहरुले कालो धर्का पोतिएको आफ्नो ‘फ्रन्टपेज’मा लेखेका छन् ‘सेक्रेट’ अर्थात् ‘गोपनियता’। सरकारले ल्याएको नयाँ सुरक्षा कानुनको विरोधमा पत्रिकाहरुले यस्तो गरेका हुन्। सरकारको यो कानुनुलाई ‘गोपनियताको संस्कृति’ भन्दै अष्ट्रेलियाका पत्रकारहरुले त्यसको विरोध गरिरहेका छन्। उनीहरुले यो कानुनुमार्फत सरकारले ‘प्रेसमाथि प्रतिवन्ध’ गर्न…