अस्ट्रेलिया / ओसिनिया « Khabarhub

५० जनाको ज्यान जानेगरी मस्जिदमा आक्रमण गर्ने विरुद्ध अभियोग दर्ता

न्यूजिल्याण्ड–न्यूजिल्याण्डको क्रिष्टचर्च शहरमा रहेका दुई मस्जिदमा आक्रमण गर्ने बन्दुकधारीविरुद्ध हत्या सम्बन्धी ५० वटा तथा हत्या प्रयाससम्बन्धी ३९ वटा अभियोग दर्ता गरिएको छ । गत मार्च १५ मा ५० जनाको ज्यान जानेगरी मुसलमान धर्मावलम्बीविरुद्ध भएको आक्रमणमा संलग्न बन्दुकधारीविरुद्ध न्यूजिल्याण्डका अभियोजनकर्ताले अभियोग दर्ता गरेका हुन् । यसअघि उनीविरुद्ध हत्यासम्बन्धी एक अभियोगमा मुद्धा दायर गरिएको थियो । त्यस…