Live on
Your Voice, Your Power
दोहा- कतारमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १ लाख ३५ हजार ३६७ पुगेको छ । शनिबार ९ हजार ५९८ जनालाई परीक्षण गर्दा २३५ जनामा संक्रमण पुष्टी भएको थियो भने २०३ जना उपचारपछि निको भएर घर फर्किएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो समाचार तयार पर्दासम्म कतारमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३३ पुगेको छ…