एसिया « Khabarhub

थाइल्याण्ड र कम्बोडियाबीच हानाहान शुरु

काठमाडौं– दक्षिणपूर्वी एशियामा थाइल्याण्ड र कम्बोडियाबीच तनाव बढेर गएको छ । पछिल्लो पटक दुई मुलुकबीचको सीमामा गोली चलेपछि थाइल्याण्डले कम्बोडियामा हवाइ आक्रमण गरेको छ । एफ–१६ लडाकु विमानले कम्बोडियामा रहेको सैन्य निशानामा आक्रमण गरेको थाई सेनाले जनाएको छ । कम्बोडियाकोे रक्षा मन्त्रालयले भने थाई विमानले सडकमा दुई बम खसालेको जनाएको छ । दुबै मुलुकले एक…