एसिया Archives | Page 129 of 161 | Khabarhub Khabarhub

चीनबाट हङकङ जानेले दुई हप्ता क्वारेन्टाइनमा बस्नुपर्ने

हङकङ– हङकङले घातक कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि भन्दै चीनबाट आउने जो सुकैलाई दुई हप्ता क्वारेन्टाइनमा राख्न सुरु गरेको छ । चीनबाट हङकङ भ्रमणमा आउनेहरू होटेलका कोठामा वा सरकारले चलाएका केन्द्रहरूमा एक्लै बस्नुपर्नेछ । स्थानीय बासिन्दाहरू आफ्नै घरमा बस्नु पर्नेछ। नयाँ नियम उल्लङ्घन गरेको पाइए जरिवाना तिर्नुपर्ने र जेल जानुपर्ने बताइएको बीबीसीले उल्लेख गरेको छ…