Live on
Your Voice, Your Power
पेरिस- मध्यपूर्वमा जारी युद्धकाबीच विश्व अर्थतन्त्रमा गहिरो असर देखिएको छ । लगानीकर्ताहरूले शान्ति वार्ताको आशा राख्दै शेयर बजारमा सुधार देखिए पनि तेल बजार भने अझै अस्थिर छ । प्रमुख अन्तर्राष्ट्रिय बजारहरूमा शेयर सूचकाङ्क बढेका छन्, तर कच्चा तेलको मूल्य निरन्तर माथि गएको छ र ब्रेन्ट तेल करिब प्रति ब्यारेल १०० डलरको आसपास पुगेको छ । प्रमुख…