एसिया Archives | Page 132 of 152 | Khabarhub Khabarhub

बच्चासहित भागेकी रानीको यस्तो तस्विर बाहिरियो

एजेन्सी– युएई (दुबई)बाट भागेर लन्डनमा बसिरहेकी शासक शेख मोहम्मद अल मख्तुम की छैटौं पत्नी हायाको एक तस्विर सार्वजनिक भएको छ । उक्त तस्विरमा उनी भाई प्रिन्स अलिको साथमा देखिन्छिन् । उक्त तस्विरबाट हयालाई उनका भाइले पूर्ण रुपमा साथ दिइरहेको प्रष्ट हुन्छ । सो तस्विरमा उनका भाइ प्रिन्स अलीले नै आफ्नो ट्वीटरमार्फत सार्वजनिक गरेका हुन् ।…