Live on
Your Voice, Your Power
सिङ्गापुर– केही समयअघि रुसी सुन्दरीसँग विवाह गरेका मलेसियाका पूर्व राजा तथा केलान्तान राज्यका सुल्तान मोहम्मद पाचौंले ती रुसी सुन्दरीसँग सम्बन्धविच्छेद गरेको खुलासा भएको छ । सिङ्गापुरका एक अधिवक्ताले उनीहरुबीच पारपाचुके भएको पुष्टि गरेका हुन् । उनले दुई योग्य मुसलमानलाई साक्षी राखेर रुसी सुन्दरी रिहाना ओक्साना वोवोडिनासँग तीन तलाकका साथ इस्लामिक परम्पराअनुसार सम्बन्ध विच्छेद गरेको खुलासा…