एसिया « Khabarhub

रुसद्वारा अमेरिकी सेना मार्न अफगानी विद्रोहीलाई मोटो रकम प्रस्ताव

एजेन्सी – अमेरिकी अधिकारीहरुले अफगानिस्तानका विद्रोहीहरुलाई अमेरिकी सेना मार्न रुसले मोटो रकम प्रस्ताव गरेको बताएका छन् । अमेरिकी गुप्तचरहरुले अमेरिकी अफगानिस्तानी विद्रोहीहरुलाई मोटो रकम प्रस्ताव गरेर अमेरिकी सेना र नेटोमा आवद्ध सेना मार्न प्रस्ताव गरेको निष्कर्ष निकालेको छ । अफगानिस्तानमा लामो समयदेखि हिंसा जारी छ । सन् २०१९ मा विद्रोहीहरुले २० जना अमेरिकी सेना मारेका…