एसिया « Khabarhub

इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

काठमाडौं - इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुमाथि लगाइएको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू भएको छ । जेरुसेलम अदालतमा सुरू भएको सुनुवाईका क्रममा ७० वर्षीय नेतन्याहुले आफ्नो पहिचानका बारेमा पुष्टि गर्ने खालका धारणा मात्र राखेको बीबीसीले जनाएको छ । नेतन्याहुको पक्षमा वकालत गर्नेहरूले प्रमाण समिक्षा गर्नका लागि प्रशस्त समयका लागि अनुरोध गरेको बताइएको छ। अदालतले अर्को सुनुवाईको मिति…