एसिया Archives | Page 148 of 152 | Khabarhub Khabarhub

जापानी नागरिक काने तनाका भइन् संसारकी सबैभन्दा जेष्ठ नागरिक

टोक्यो– जापानी नागरिक काने तनाकाका संसारकी सबैभन्दा जेष्ठ नागरिक बनेकी छिन् । १सय १६ वर्षकी टानाका संसारको सबैभन्दा जेष्ठ नागरिक भएको गिनिज वर्ल्ड रेकर्डले बताएको छ । अहिलेपनि हिसाब गर्ने र बोर्ड गेम खेल्ने तनाका सन् १९०३ जनवरी २ मा जन्मेकी हुन् । उनले सन् १९२२ मा विवाह गरेकी थिइन् भने उनीबाट ४ सन्तान जन्मेका…