एसिया « Khabarhub

इजरायलीको मृत्युको बदलामा इरानले ‘ठूलो मूल्य’ चुकाउँछ : प्रधानमन्त्री नेतान्याहू

तेल अभिभ- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायली नागरिकको हत्याका लागि इरानले ‘ठूलो मूल्य चुकाउनुपर्ने’ बताएका छन् । तेल अभिभ नजिकैको तटीय शहरमा रहेको आवासीय भवनमा क्षेप्यास्त्र प्रहार भएको स्थलको भ्रमणका क्रममा नेतन्याहूले भने, “इरानले नागरिक, महिला र बालबालिकाको सुनियोजित हत्याका लागि ठूलो मूल्य चुकाउनु पर्नेछ ।” इरानले शनिबार राति र आइतबार बिहान इजरायलमा गरेको क्षेप्यास्त्र…