Live on
Your Voice, Your Power
थाइल्याण्ड– थाइल्याण्डका राजा महा वाजिरलङकोर्णले शनिबार औपचारिक राज्याभिषेक गरेका छन् । राजधानी बैंककमा रहेको दरबारमा जल सेचन गरेर राज्याभिषेक गरेका हुन् । स्थानीय समय अनुसार शनिबार विहान ९ बजेदेखि सुरु भएको राज्याभिषेक समारोह दिउसो १ बजे सम्म चलेको थियो ।राज्याभिषेक समारोहमा राज्याभिषेकका लागि राजा वाजिरलङकोर्ण रानी सुथिदासहित उपस्थित थिए । थाई नरेशले हालै आफ्नी अंगरक्षक…