एसिया Archives | Page 151 of 160 | Khabarhub Khabarhub

किम जोङ उन रुसको भ्रमणमा जाँदै

उत्तर कोरिया– उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्ताका लागि रुसको सुदूर पूर्वको भ्रमणमा जाने भएका छन् । जापानको क्योदो समाचार संस्थाले जनाएअनुसार सर्वोच्च नेता किमले आगामी बुधबार रेलमार्गबाट सुदूर पूर्वी रुसको भ्लादिभोस्तोका शहर जानेछन् । किम र पुटिनबीच भ्लादिभोस्तोकशहरको तटपारी रहेको रुस्की टापुमा भेटवार्ता हुनेछ । दुई नेताबीच आगामी…