Live on
Your Voice, Your Power
काठमाडौं – हङकङका विद्यालयहरुमा सी जिन्पिङ विचारधारा अध्यापन थालिएकोे छ । चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले अर्धस्वायत्त शहरमा राष्ट्रिय सुरक्षा, कम्युनिष्ट पार्टीको समर्थन गर्ने पाठ्यक्रम र सी जिन्पिङ विचारधारा अध्यापन गराउन थालेको हो । यसका लागि माध्यमिक तहका विद्यालयमा नयाँ विषय नै थपिएको बेलायती अखबार द गार्जियनले जनाएको छ । सन् २०२२ मा घोषणा गरेबमोजिम हङकङका…