एसिया « Khabarhub

गन्तव्य भियतनाम:  किम जोङ उनको दुई दिने रेल यात्रा शुरु

एजेन्सी– उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दोश्रो शिखर वार्ता गर्नका लागि भियतनाम भ्रमणमा जान रेलयात्रा शुरु गरेका छन् । रुसी समाचार संस्था तासले जनाएअनुसार सर्वोच्च नेता किमले शनिबार स्थानीय अनुसार बेलुकी ५ बजे भियतनाम जानका लागि राजधानी प्योङयाङबाट उच्च सुरक्षासहितको रेल चढेका हुन् । उनी चीनको बाटो भएर भियतनाम…