Live on
Your Voice, Your Power
काठमडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाउने घोषणा गरेपछि विश्वभरको शेयर बजार लगातार ओरालो लाग्दै गर्दा जापानको बजारमा भने वृद्धि देखिएको छ । जापानको प्रमुख शेयर बजार सूचक ‘निक्के २२५’ मंगलबार ६ प्रतिशतले वृद्धि भएको छ । मंगलबार निक्के २२५ १८७६ अंकले बढेर ३३ हजार १२ दशमलब ५८ विन्दुमा पुगेको छ । टोकियो स्टक…