Live on
Your Voice, Your Power
काठमाडौँ- बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको मुद्दामा बिहीबार सुनुवाइ पूरा भएको छ। यो मुद्दामा आउँदो नोभेम्बर १३ मा फैसला सुनाइने बंगलादेशका महान्यायाधिवक्ताले बताएका छन्। हाल भारतमा निर्वासनमा रहेकी हसिनामाथि गत वर्ष जुलाईमा भएको विरोध प्रदर्शनका क्रममा मानवताविरुद्धको अपराध गरेको आरोप छ। न्युज एजेन्सी एएफपीका अनुसार, हसिनाको अनुपस्थितिमा जुन १ मा उनीविरुद्ध मुद्दा थालिएको थियो। प्रत्यक्षदर्शीको बयानमा…