Live on
Your Voice, Your Power
दोहा- खाडी राष्ट्रहरूमा गर्मी बढेसँगै श्रमिकहरूलाई बाहिर चर्को घाममा काम गर्न रोक लगाउन थालेको छ । संयुक्त अरब इमिरेट्स (युएई) मा जुन १५ देखि चर्को घाममा श्रमिकलाई काम लगाउन रोक लगाएको छ । युएईको मानव संसाधन मन्त्रालयले जुन १५ देखि सेप्टेम्बर १५ सम्म दिउँसो साढे १२ बजेदेखि ३ बजेको समय सिधै घाम पर्ने खुला ठाउँमा…