एसिया Archives | Page 49 of 165 | Khabarhub Khabarhub

श्रीलङ्कामा इन्धन भण्डारण सकियो, कोटाको पेट्रोल पाउन दिनभरि लाइनमा

कोलम्बो– श्रीलङ्कामा एक दिनका लागि मात्र इन्धनको सञ्चय रहेको ऊर्जा मन्त्रीले आइतबार बताएका छन् । देशमा आर्थिक सङ्कट थप जटिल बन्दै जाँदा सार्वजनिक यातायात इन्धन अभावका कारण ठप्प भएको छ । अधिकांश पेट्रोल पम्पहरू धेरै दिनदेखि इन्धनविहिन रहँदा पेट्रोल र डिजेलको खोजीमा राजधानीका धेरै स्थानमा सर्वसाधारणको लाइन निकै लामो देखिने गरेको छ । मन्त्री विजेसेकेराले…