एसिया Archives | Page 56 of 165 | Khabarhub Khabarhub

मलेशियाका शाही दम्पती कोरोना संक्रमित

काठमाडौं– मलेशियाका राजा रानी कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाह र रानी टुङ्कु अजिजा अमिना मैमुना इस्कनदरिया क्वारेन्टाइनमा रहेको सिंगापुरको टेलिभिजन च्यानल न्यूज एसिया सीएनएको अनलाइन संस्करणले जनाएको छ । मलेशियाको दरबारले जनाएअनुसार राजा सुल्तान अब्दुल्लाह आगामी बिहीबार अर्थात् अप्रिल ७ सम्म तथा रानी…