एसिया Archives | Page 58 of 165 | Khabarhub Khabarhub

उत्तर कोरियाले फेरि आणविक परीक्षण गर्न लागेको हो ?

काठमाडौं– उत्तर कोरियाले आणविक हतियार परीक्षण गर्ने पुङ्ग्ये री क्षेत्रमा पूर्वाधार निर्माणको कार्यलाई तीब्र पारेको खुलासा भएको छ । अमेरिकी विश्लेषकहले उत्तर कोरियाले आणविक हतियार परीक्षण केन्द्रमा पूर्वाधार निर्माणलाई तीब्र पारेको पत्ता लगाएका हुन् । भू उपग्रहबाट प्राप्त तस्वीरको विश्लेषणबाट नयाँ तथ्य पत्ता लागेको हो । अमेरिकाको जेम्स मार्टिन सेन्टर फर ननप्रोलिफेरेशन स्टडिजका विश्लेषकहरुले भू…