एसिया Archives | Page 63 of 152 | Khabarhub Khabarhub

७० वटा बाघको शिकार गरेको आरोपमा एकजना पक्राउ

काठमाडौँ– ७० वटा बाघको शिकार गरेको आरोपमा बंगलादेशको प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बंगलादेशी प्रहरीका अनुसार पक्राउ पर्नेमा टाइगर हबिब उपनामले चिनिने हाबिब तालुकदेर रहेका छन् । स्थानीय प्रहरीका अनुसार उनले पछिल्लो २० वर्षभन्दा लामो समयदेखि अनाधिकृतरुपमा बाघको शिकार गर्दै आएका थिए । अन्तर्राष्ट्रिय सञ्चार माध्यममा जनाइएअनुसार उनी बंगलादेशको घना जंगल सुन्दरवन म्यानग्रोभ जंगल…