Live on
Your Voice, Your Power
एजेन्सी- यमनको दक्षिणी शहर आदेनको एक अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्धारमा भएको बम विस्फोटमा छ जनाको ज्यान गएको छ ।अरु कैयौँ मानिस घाइते भएका छन् । प्रवेशद्धारमा रोकी राखेको एक बसमा राखिएको बम विस्फोट हुँदा कयौँ मानिस घाइते भएका छन् । घाइते भएकाहरुलाई अस्पताल पुर्याइएको छ । शक्तिशाली विस्फोटबाट वरपर रहेका अरु कैयौँ सवारी साधनमा पनि क्षति…